Online Bible

- Reklamy -




१ इतिहास 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उज्जीका छोरा: यिज्रयाह थिए। यिज्रयाहका छोराहरू: मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उज्‍जीका छोरा: यिज्‍यहि। यिज्‍यहिका छोराहरू: मिखाएल, ओबदिया, योएल र यिश्‍याह। यी पाँच जना सबै प्रधान थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उज्‍जीको एउटा छोरो यिज्‍यही थिए। यिज्‍यही र तिनका चार छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह परिवार-परिवारका प्रधान थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:3

Následuj nás:

Reklamy


Reklamy