१ इतिहास 7:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 ऊलामका छोरा: बदान थिए। मनश्शेको छोरा माकीर, माकीरका छोरा गिलादका छोराहरू यिनीहरू नै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ऊलामका छोरा: बदान। माकीरका छोरा, मनश्शेका नाति गिलादका छोराहरू यी नै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि ऊलामको एक जना बदान नाम गरेको छोरो थियो। यिनीहरू नै माकीरको छोरो मनश्शेको नाति गिलादका सन्तानहरू हुन्। Viz kapitolaपवित्र बाइबल17 ऊलामका छोरा बदान थिए। यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए। Viz kapitola |