१ इतिहास 7:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 माकीरकी पत्नी माकाको एउटा छोरो थियो, जसको नाउँ तिनले पेरेश राखिन्। त्यसका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 माकीरकी स्वास्नी माकाले दुई छोरा जन्माइन्। तिनको नाम तिनीहरूले पेरेश र शेरेश राखे। पेरेशका दुई छोरा थिए– ऊलाम र राकेम, Viz kapitolaपवित्र बाइबल16 माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए। Viz kapitola |