१ इतिहास 6:77 - पवित्र बाइबल नेपाली समकालीन संस्करण77 मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्: जबूलूनको कुलबाट तिनीहरूले योकन्याम, कर्ताह, रिम्मोनो र तबोर, र तिनीहरूका खर्कहरूसमेत पाए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण77 मरारीहरू, लेवीको बाँकी कुललाई दिइएका भागहरू यी नै हुन्: जबूलूनको कुलबाट— योक्माम, कर्तह, रिम्मोनो र तबोर, हरेक त्यसको चरनहरूसमेत। Viz kapitolaसरल नेपाली पवित्र बाइबल77 मरारी गोत्रका बाँकी परिवारहरूलाई यी सहरहरू तिनका चारैपट्टिका पशु चरनसहित दिइएको थियो: जबूलूनका इलाकामा– योक्माम, कर्तह, रिम्मोनो र तबोर, Viz kapitolaपवित्र बाइबल77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए। Viz kapitola |