Online Bible

- Reklamy -




१ इतिहास 6:71 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

71 गेर्शोनीहरूले पाएका ठाउँहरू: मनश्शेको आधा कुलबाट तिनीहरूले बाशानमा गोलान र अस्तारोत, र तिनीहरूका खर्कहरूसमेत पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

71 गेर्शोनीहरूलाई दिइएका भागहरू यी नै हुन्‌: मनश्‍शेका आधा कुलबाट— बाशानमा गोलान र अस्‍तारोत, तिनका चरनहरूसमेत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

71 गेर्शोन गोत्रका परिवारहरूलाई, यी सहरहरू तिनका चारैपट्टिका पशु चरणहरूसहित दिइएको थियो: पूर्व-मनश्‍शेका इलाकाबाट– बाशानमा गोलान र अस्‍तारोत,

Viz kapitola kopírovat

पवित्र बाइबल

71 गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसँगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।

Viz kapitola kopírovat




१ इतिहास 6:71

Následuj nás:

Reklamy


Reklamy