१ इतिहास 6:70 - पवित्र बाइबल नेपाली समकालीन संस्करण70 अनि इस्राएलीहरूले मनश्शेको आधा कुलबाट कहातका बाँकी वंशहरूलाई आनेर र बिलाम, तिनका खर्कहरूसमेत दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण70 मनश्शेको आधा कुलबाट इस्राएलीहरूले आनेर र बिलाम, तिनका चरनहरूसमेत कहातका बाँकी वंशहरूलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल70 पश्चिम मनश्शेका इलाकामा तिनीहरूलाई पशु चरनसहित आनेर र बिलाम सहरहरू दिइएका थियो। Viz kapitolaपवित्र बाइबल70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसँगै खेतहरू पनि पाए। Viz kapitola |