१ इतिहास 6:65 - पवित्र बाइबल नेपाली समकालीन संस्करण65 यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्लेखित गरिएका नगरहरू भाग लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण65 माथि लेखिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तिनीहरूलाई दिइएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 (माथि लेखिएका यहूदा, शिमियोन र बेन्यामीन कुलका इलाकाका सहरहरू पनि चिट्ठा हालेर बाँडिएका थिए।) Viz kapitolaपवित्र बाइबल65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए। Viz kapitola |