Online Bible

- Reklamy -




१ इतिहास 6:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू, तिनका चरनहरूसमेत दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 यस प्रकारले लेवीहरू बास गर्न इस्राएलीहरूले सहरहरू तिनका चारैतिरका पशु चरनसहित खटाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।

Viz kapitola kopírovat




१ इतिहास 6:64

Následuj nás:

Reklamy


Reklamy