Online Bible

- Reklamy -




१ इतिहास 6:62 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

62 गेर्शोनका सन्तानहरूलाई वंश-वंश गरी इस्साखार, आशेर, नप्‍ताली र बाशानमा बस्‍ने मनश्शे कुलको भागबाट तेह्र वटा नगरहरूलाई भाग लगाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

62 गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

62 गेर्शोनका गोत्रलाई परिवार-परिवारका हिसाबले इस्‍साखार, आशेर र नप्‍तालीका इलाकाबाट र बाशानमा पूर्वीय-मनश्‍शेका इलाकाबाट तेह्र सहरहरू दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

62 ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।

Viz kapitola kopírovat




१ इतिहास 6:62

Následuj nás:

Reklamy


Reklamy