१ इतिहास 6:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 हारूनका सन्तानहरू यिनै थिए: हारूनका छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 हारूनका सन्तान यी नै हुन्: आफ्ना छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 हारूनका सन्तान यी हुन्– एलाजार, पीनहास, अबीशू, Viz kapitolaपवित्र बाइबल50 यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए। Viz kapitola |