१ इतिहास 6:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 तर हारून र तिनका सन्तानहरूलेचाहिँ परमेश्वरको सेवक मोशाले दिएका सबै आज्ञाहरू बमोजिम इस्राएलको निम्ति प्रायश्चित गर्दै, महा-पवित्रस्थानमा गर्नुपर्ने सबै कामअनुसार होमबलिको वेदी र धूपको वेदीमा बलिदानहरू चढाउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 तर हारून र तिनका सन्तानहरूले मात्र भेटीहरू चढ़ाउने सबै काम, र इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका सबै आज्ञाअनुसार पूरा गर्नलाई होमबलिको वेदी र धूप वेदीका बलिदान चढ़ाउने काम गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 हारून र तिनका सन्तानले धूप वेदीमा धूप र होम वेदीमा होमबलि चढाउँथे। तिनीहरू महा-पवित्रस्थानमा गरिने सारा पूजा-कर्म र परमेश्वरबाट पाप क्षमा पाउनलाई चाहिने प्रायश्चित्तका होमबलि चढाउने कामको जिम्मेवार थिए। परमेश्वरको सेवक मोशाले दिएका आदेशअनुसार तिनीहरूले ती सबै काम गर्थे। Viz kapitolaपवित्र बाइबल49 तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुशरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए। Viz kapitola |