१ इतिहास 6:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 अनि तिनका बायाँ हाततर्फ तिनीहरूका सहकर्मी मरारीहरू: एतान कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्लूकका छोरा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 तिनीहरूका सहयोगीहरू तिनका देब्रेपट्टि मरारीहरू: एतान, जो कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्लूकका छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तेस्रो गायक दलका अगुवा मरारी गोत्रका एतान थिए। उनको पुर्ख्यौली यसरी लेवीसम्म जान्थ्यो– एतान, कीशी, अब्दी, मल्लूक, Viz kapitolaपवित्र बाइबल44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए। Viz kapitola |