Online Bible

- Reklamy -




१ इतिहास 6:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 परमेश्‍वरको सन्दुक याहवेहको भवनमा राखेपछि दावीदले याहवेहको भवनमा सङ्गीतको निम्ति जिम्मा दिएका मानिसहरू यिनै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 करारको सन्‍दुक यरूशलेममा पुर्‍याएपछि त्‍यहाँका पूजा-स्‍थलमा भजन गर्न वा बाजा बजाउन दाऊद राजाले यी मानिसहरूलाई जिम्‍मा दिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।

Viz kapitola kopírovat




१ इतिहास 6:31

Následuj nás:

Reklamy


Reklamy