१ इतिहास 6:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 मरारीका सन्तानहरू: महली छोरा लिब्नी, लिब्नीका छोरा शिमी, शिमीका छोरा उज्जाह, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 मरारीका सन्तान: आफ्ना छोरा महली, तिनका छोरा लिब्नी, तिनका छोरा शिमी, तिनका छोरा उज्जाह, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 वंशअनुसार मरारीका सन्तान यी हुन्– महली, लिब्नी, शिमी, उज्जाह, Viz kapitolaपवित्र बाइबल29 यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए। Viz kapitola |