१ इतिहास 6:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै, सोपेका छोरा नहत, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनका छोरा एल्काना, तिनका छोरा सोफै, तिनका छोरा नहत, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 वंशअनुसार अहीमोतका सन्तान यी हुन्– एल्काना, सोफै, नहत, Viz kapitolaपवित्र बाइबल26 सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए। Viz kapitola |