१ इतिहास 6:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अस्सीरका छोरा तहत, तहतका छोरा ऊरीएल, उरीएलका छोरा उज्जियाह, र उज्जियाहका छोरा शौल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनका छोरा तहत, तिनका छोरा उरीएल, तिनका छोरा उज्जियाह, र तिनका छोरा शौल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तहत, उरीएल, उज्जियाह, शौल। Viz kapitolaपवित्र बाइबल24 जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए। Viz kapitola |