१ इतिहास 6:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 कहातका सन्तानहरू: कहातका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा कोरह, कोरहका छोरा अस्सीर Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 कहातका सन्तान: आफ्ना छोरा अम्मीनादाब, तिनका छोरा कोरह, तिनका छोरा अस्सीर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 कहातका सन्तानका वंश यी हुन्– अम्मीनादाब, कोरह, अस्सीर, Viz kapitolaपवित्र बाइबल22 यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए। Viz kapitola |