Online Bible

- Reklamy -




१ इतिहास 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 पूर्वपट्टि तिनीहरूले यूफ्रेटिस नदीसम्‍म फैलिएको मरुभूमिको किनारसम्‍म एउटा इलाका ओगटेका थिए, किनभने गिलादमा तिनीहरूका गाईबस्‍तुको संख्‍या बढ़ेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 गिलादमा तिनीहरूका गाई-वस्‍तुका ठूल्‍ठूला बथान थिए। तिनीहरूले त्‍यो देशको पूर्वपट्टि मरुभूमिसम्‍म आफ्‍ना हातमा लिए। मरुभूमि यूफ्रेटिस नदीसम्‍म फैलिएर गएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरुभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 5:9

Následuj nás:

Reklamy


Reklamy