Online Bible

- Reklamy -




१ इतिहास 5:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूले हग्रीहरूका गाईबस्तु, अर्थात् पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा र दुई हजार गधा कब्जा गरे। तिनीहरूले एक लाख मानिसहरूलाई पनि कैद गरेर लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनीहरूले उनीहरूका गाईबस्‍तुहरू, पचास हजार ऊँट, दुई लाख पचास हजार भेड़ा र दुई हजार गधा लगे, र एक लाख जनालाई कैद गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 शत्रुहरूबाट तिनीहरूले ५०,००० ऊँट, २,५०,००० भेडा र २,००० गधा कब्‍जा गरे र १,००,००० मानिसहरूलाई कैद गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेंडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे।

Viz kapitola kopírovat




१ इतिहास 5:21

Následuj nás:

Reklamy


Reklamy