१ इतिहास 5:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्ति तयार थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 रूबेन, गाद र पूर्व-मनश्शेका कुलमा ढाल, तरवार र धनु-काँड चलाउन राम्रो तालिम पाएका ४४,७६० सिपाहीहरू थिए। Viz kapitolaपवित्र बाइबल18 मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए। Viz kapitola |