१ इतिहास 5:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा यी सबै नाम वंशावलीका सूचीमा लेखिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यी वंशहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्यकालको वंश-सूचीमा थपिएका थिए। Viz kapitolaपवित्र बाइबल17 योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए। Viz kapitola |