१ इतिहास 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 शाऊलको शासनकालमा रूबेनीहरूले हग्रीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले हग्रीहरूलाई परास्त गरे। अनि तिनीहरूले गिलादको पूर्वपट्टि हग्रीहरूका सम्पूर्ण इलाकामा रहेका छाउनीहरूलाई कब्जा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 शाऊलको राजकालमा तिनीहरूले हग्रीहरूसँग युद्ध गरेर उनीहरूलाई जिते, र गिलादको पूर्वपट्टिका सबै देशमा भएका उनीहरूका छाउनीहरूलाई ओगटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 शाऊल राजाको समयमा रूबेन कुलले हग्रीहरूमाथि हमला गरे, लडाइँमा तिनीहरूलाई मारे र गिलादको पूर्वको तिनीहरूको देश आफ्नो हातमा लिए। Viz kapitolaपवित्र बाइबल10 जब शाऊल राजा थिए। त्यो बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे। Viz kapitola |