१ इतिहास 4:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 अनि यी पाँच सय शिमियोनीहरूले यिशीका छोराहरू पलत्याह, नेरियाह, रपायाह र उज्जीएलको नेतृत्वमा सेइरको पहाडी मुलुकमाथि आक्रमण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 यिशीका छोराहरू पलत्याह, नार्याह, रपायाह र उज्जीएलका नेतृत्वमा पाँच सय जति शिमियोनीहरूले सेइरको पहाड़ी देशमाथि आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 शिमियोन कुलबाट अरू पाँच सय जना पूर्वपट्टि एदोममा गए। तिनीहरूलाई यिशीका छोराहरू– पलत्याह, नार्याह, रपायाह र उज्जीएलले अगुवाइ गरेर लगेका थिए। Viz kapitolaपवित्र बाइबल42 शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे। Viz kapitola |