Online Bible

- Reklamy -




१ इतिहास 4:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 त्यहाँ तिनीहरूले प्रशस्त घाँस भएको असल खर्क, फराकिलो मैदान, शान्त र सुरक्षित ठाउँ भेट्टाए। तिनीहरूभन्दा पहिल्यै त्यहाँ केही हामवंशीहरू बसेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तिनीहरूले खुला मैदानको विस्‍तृत ठाउँमा मलिलो र असल खर्क भेट्टाए। त्‍यहाँ सबै कुरा शान्‍त र सूनसान थिए। त्‍यसका अघि त्‍यो ठाउँमा हामका कोही मानिसहरू बसेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तिनीहरूले सुनसान र शान्‍त खुला मैदानमा प्रशस्‍त मलिला चरनभूमि पाए। त्‍यहाँ तिनीहरूभन्दा अघि हाम जातिका मानिसहरू बास गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।

Viz kapitola kopírovat




१ इतिहास 4:40

Následuj nás:

Reklamy


Reklamy