१ इतिहास 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 पनीएल, गदोरका पिता थिए र एजेर हूशाहका पिता थिए। एप्राताका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तानहरू यिनीहरू नै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पनूएलचाहिँ गदोरका पिता, र एसेर हूशका पिता थिए। एप्रातका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तान यी नै हुन्। Viz kapitolaपवित्र बाइबल4 पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए। यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए। Viz kapitola |