१ इतिहास 4:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 तिनीहरू आफ्ना बगालका निम्ति खर्क खोज्न बेँसीको पूर्वपट्टि गदोरसम्म गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तिनीहरू आफ्ना बगालहरूका निम्ति खर्क खोज्दै बेँसीको पूर्वपट्टि गदोरनेरको ठाउँसम्म गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तिनीहरू पश्चिमतिर झण्डै गदोरसम्म ठाउँ खोज्दैगए। तिनीहरूले भेडाका लागि चरन सहर बसालेका बेसीको पूर्वमा पाए। Viz kapitolaपवित्र बाइबल39 तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेंडा र गाई बस्तुका निम्ति खर्क खोज्न गए। Viz kapitola |