Online Bible

- Reklamy -




१ इतिहास 4:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 योकीम, कोजेबा, योआश र सारापका, मानिसहरू, जसले मोआब र यशूबी लेहेममा शासन गर्थे। (यी विवरणहरू प्राचीन कालदेखिका हुन्।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 योकीम, कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे। (यो विवरण अति प्राचीन छ।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 योकीम र कोजेबा सहरमा बास गर्ने मानिसहरू र योआश र साराप पैदा भए। योआश र सारापले मोआबी स्‍त्रीहरू विवाह गरे र उनका सन्‍तान यशूबी-लेहेममा बास गर्थे। (यी धेरै पुराना पिता-पुर्खाहरूबाट चलिआएका प्रथाहरू हुन्।)

Viz kapitola kopírovat




१ इतिहास 4:22

Následuj nás:

Reklamy


Reklamy