१ इतिहास 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 शोबालको छोरो रायाह यहतका बुबा थिए। सोरामा बास गर्ने मानिसहरूका पुर्खा, अहूमै र लहद, यहतका छोरा थिए। Viz kapitolaपवित्र बाइबल2 शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए। Viz kapitola |