Online Bible

- Reklamy -




१ इतिहास 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 एज्राहका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। मेरेदका पत्नीहरूमध्ये एक जनाले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 एज्रहका छोराहरू: येतेर, मेरेद, एपेर, यालोन। मेरेदले विवाह गरेका फारोकी छोरी बित्‍याहले मिरियम, शम्‍मै र एश्‍तमोका पिता यिश्‍बहलाई जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17-18 एज्रहका चार छोरा थिए– येतेर, मेरेद, एपेर र यालोन। मेरेदले मिश्रका राजाकी छोरी बित्‍याहलाई विवाह गरे। उनका एक छोरी मिरियम र दुई छोरा शम्‍मै र यिश्‍बह जन्‍मे। यिश्‍बहले एश्‍तमो सहर बसाले। मेरेदले यहूदा कुलबाट पनि एउटी स्‍त्रीलाई विवाह गरे र तिनीबाट तीन छोरा जन्‍मे– गदोर सहर बसाल्‍ने येरेद, सोखो सहर बसाल्‍ने हेबेर र जानोह सहर बसाल्‍ने यकूतीएल।

Viz kapitola kopírovat

पवित्र बाइबल

17-18 एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए। यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पिता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।

Viz kapitola kopírovat




१ इतिहास 4:17

Následuj nás:

Reklamy


Reklamy