१ इतिहास 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यपून्नेको छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम थिए। एलाहका छोरा: कनज। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यपुन्नेका छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम। एलाहका छोरा: कनज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यपुन्नेको छोरो कालेबका तीन छोरा थिए– ईरू, एलाह, नआम। एलाह कनजका बुबा थिए। Viz kapitolaपवित्र बाइबल15 कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए। Viz kapitola |