१ इतिहास 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 मनोतै ओप्राका पिता थिए। सरायाह, योआबका पिता थिए, योआब गे-हरशीमका पिता थिए। तिनका मानिसहरू सिपालु कारिगरहरू भएका हुनाले तिनलाई बेँसीका कारिगर नाम दिइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्यही नाम राखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मोनोतैचाहिँ ओप्राका बुबा थिए। सरायाह योआबका बुबा थिए। योआबले गे-हरशीम बसाले। त्यहाँ सिपालु कारिगरहरू बास गर्थे। Viz kapitolaपवित्र बाइबल14 मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए। Viz kapitola |