१ इतिहास 4:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 शूहहका भाइ कलूब मेहीरका पिता थिए। मेहीरचाहिँ एश्तोनका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 शूहहका भाइ कलूब मेहीरका पिता थिए, र मेहीरचाहिँ एश्तोनका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 शूहहको भाइ कबूलको एउटा छोरा थिए– मेहीर। मेहीर एश्तोनका बुबा थिए। Viz kapitolaपवित्र बाइबल11 कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए। Viz kapitola |