Online Bible

- Reklamy -




१ इतिहास 3:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हनन्याहका सन्तानहरू: पलत्याह र यशयाह, र रपायाहका, अर्नानका, ओबदियाका र शकन्याहका छोराहरू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हनन्‍याहका सन्‍तान: पलत्‍याह र यशयाह, अनि रपायाह, अर्नान, ओबदिया र शकन्‍याहका छोराहरू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 हनन्‍याहका दुई छोरा थिए– पलत्‍याह र यशयाह। यशयाह रपायाहका बुबा, रपायाह अर्नानका बुबा, अर्नान ओबदिया र ओबदिया शकन्‍याहका बुबा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।

Viz kapitola kopírovat




१ इतिहास 3:21

Následuj nás:

Reklamy


Reklamy