१ इतिहास 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्; काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 साहिँला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्गीत थिइन्, Viz kapitolaपवित्र बाइबल2 साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए। काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्। Viz kapitola |