१ इतिहास 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 योशियाहका छोराहरू: जेठा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह र कान्छोचाहिँ शल्लूम। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 योशियाहका छोराहरू: जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्छा शल्लूम थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 योशियाहका चार छोराहरू थिए– योहानान, यहोयाकीम, सिदकियाह र योहाश। Viz kapitolaपवित्र बाइबल15 यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए। Viz kapitola |