१ इतिहास 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 सोलोमनका छोरा रहबाम थिए, रहबामका छोरा अबीयाह, अबीयाहहका छोरा आसा, आसाका छोरा यहोशापात, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 सोलोमनका छोरा रहबाम थिए, जसका छोरा अबिया, जसका छोरा आसा, जसका छोरा यहोशापात, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सोलोमन राजाका सन्तानहरू बुबापछि छोरा क्रमश: यसरी राजा भए, सोलोमन, रहबाम, अबिया, आसा, यहोशापात, Viz kapitolaपवित्र बाइबल10 सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए। Viz kapitola |