१ इतिहास 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्; माहिँलाचाहिँ दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्, माहिला दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-3 उमेरअनुसार दाऊदका यी छोराहरू हेब्रोनमा जन्मेका थिए: अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्। दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्। अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्। अदोनियाह, जसकी आमा हग्गीत थिइन्। शपत्याह, जसकी आमा अबीतल थिइन्। यित्राम, जसकी आमा एग्ला थिइन्। Viz kapitolaपवित्र बाइबल1 दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्। Viz kapitola |