१ इतिहास 29:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मानिसहरूले तिनीहरूका अगुवाहरूलाई राजीखुशीसाथ दिएकोमा खुशी भए; किनकि तिनीहरूले राजीखुशी र सम्पूर्ण हृदयले याहवेहलाई दिएका थिए। राजा दावीद पनि साह्रै आनन्दित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मानिसहरूले आफ्ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्द मनाए, किनकि तिनीहरूले आफ्ना हृदयको भक्तिसाथ परमप्रभुको निम्ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्दित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अगुवाहरूले ती कुरा राजीखुसीले परमप्रभुलाई दिएका थिए। त्यति धेरै भेटीहरू जम्मा भएकोमा मानिसहरू खुसी थिए। दाऊद राजा पनि औधी खुसी थिए। Viz kapitolaपवित्र बाइबल9 मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए। Viz kapitola |