Online Bible

- Reklamy -




१ इतिहास 29:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 साथै तिनको शासन र शक्तिको बारेमा तिनका अरू चारैतिरका सबै छिमेकी देशका राज्यहरूमा के कस्ता परिस्थितिहरू आइपरे भन्‍ने बारेमा इस्राएल र अरू छिमेकी राज्यहरूको बारेमा पनि सम्पूर्ण विवरणहरू लेखिएका छन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 ती लेखहरूमा उनले कसरी राज्‍य गरे, उनी कति शक्तिशाली थिए र उनी र इस्राएल जाति अनि चारैतिरका राज्‍यहरूसित के-के घटना भएका थिए, ती सबैको बयान गरिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घट्नाहरूको बारेमा देखाउँछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।

Viz kapitola kopírovat




१ इतिहास 29:30

Následuj nás:

Reklamy


Reklamy