१ इतिहास 29:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 दावीद यिशैको छोरा सम्पूर्ण इस्राएलभरि राजा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्य गरेका थिए, र तिनले इस्राएलमाथि चालीस वर्ष राज्य गरे Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे। Viz kapitolaपवित्र बाइबल26 यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस बर्षसम्म राजा थिए। Viz kapitola |