Online Bible

- Reklamy -




१ इतिहास 29:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 सबै अधिकारी र वीर योद्धाहरू, साथै दावीद राजाका छोराहरूले समेत तिनीहरू राजा सोलोमनको अधीनमा रहने प्रतिज्ञा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 सबै अधिकृतहरू र योद्धाहरू र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाउने प्रतिज्ञा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 सबै अधिकृत र सिपाहीहरूले र दाऊद राजाका अरू छोराहरूले समेत सोलोमनलाई राजा मानी उनीप्रति राजभक्त रहने प्रतिज्ञा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।

Viz kapitola kopírovat




१ इतिहास 29:24

Následuj nás:

Reklamy


Reklamy