१ इतिहास 29:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 भोलिपल्ट तिनीहरूले याहवेहलाई बलिदानहरू र अन्नबलि चढाए: सारा इस्राएलको तर्फबाट एक हजार गोरु, एक हजार भेडा, एक हजार थुमा र अर्घबलिको साथमा प्रशस्त मात्रामा अरू बलिदानहरू चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 भोलिपल्ट तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए, र उहाँलाई होमबलि गरी एक हजार साँढ़े, एक हजार भेड़ा, एक हजार थुमा, र तिनका साथसाथै तोकिएको अर्घ-बलिसित इस्राएलको निम्ति अरू प्रशस्त बलिदान चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 भोलिपल्ट परमप्रभुलाई अर्पण गर्दै बलिदान चढाएर तिनीहरूले पशु मारे र मानिसहरूलाई मासु खान दिए। त्यसमाथि तिनीहरूले एक हजार साँढे, एक हजार भेडा र एक हजार थुमा होमबलि चढाए र वेदीमाथि सिँगै जलाए। तिनीहरूले मद्यबलि पनि चढाए। Viz kapitolaपवित्र बाइबल21 अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेंडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे। Viz kapitola |