१ इतिहास 29:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 मेरो छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका नियमहरू र उर्दीहरू पालन गर्न; अनि मैले जुटाएका यी सबै कुराले यस भवनको ढाँचा निर्माण गर्न सम्पूर्ण हृदयले गर्ने इच्छा दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 मेरा छोरा सोलोमनले तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक-नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन गर्न अनुग्रह गर्नुहोस्, र तिनले ती सबै पूरा गर्न सकून्, र तिनले त्यो भवन निर्माण गर्न सकून्, जसको निम्ति मैले सबै कुरा तयार पारिराखेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मेरो छोरो सोलोमनलाई तपाईंका सबै आज्ञा मान्ने र तपाईंको मन्दिर बनाउने हृदयदेखिको इच्छा दिनुहोस्। तपाईंको मन्दिर बनाउन मैले यी कुराहरू तयारी गरेको छु।” Viz kapitolaपवित्र बाइबल19 अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्। तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैँ त्यसलाई सहायता गर्नुहोस्। सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस् अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।” Viz kapitola |