Online Bible

- Reklamy -




१ इतिहास 29:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हामी तपाईंको दृष्‍टिमा हाम्रा सबै पुर्खाहरूझैँ परदेशी र प्रवासीहरू हौँ। यस पृथ्वीमा हाम्रा दिनहरू छायाजस्तै छन् र कुनै आशा छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 हे परमप्रभु, तपाईं जान्‍नुहुन्‍छ कि हामी हाम्रा जीवन हाम्रा पितापुर्खाहरूजस्‍तै परदेशी र देशनिकालाहरूजस्‍ता भएर बिताउँछौं। हाम्रा जीवन सरिजाने छायाँजस्‍तो छ र हामी मृत्‍युबाट भाग्‍न सक्‍दैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं। यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाँयाँ जस्तो हामी यसलाई रोक्ने आशा गर्देनौ।

Viz kapitola kopírovat




१ इतिहास 29:15

Následuj nás:

Reklamy


Reklamy