१ इतिहास 29:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्; तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ। सबैलाई उच्च पार्न र सामर्थ्य तुल्याउन, पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 धन र मान तपाईंबाट नै आउँछन्। तपाईं नै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सारा धन-सम्पत्ति तपाईंबाट आउँछन् र सबैमाथि तपाईंले आफ्नो शक्ति र प्रतापले शासन गर्नुहुन्छ अनि तपाईंले जोसुकैलाई महान् र शक्तिशाली बनाउन सक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल12 धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्। Viz kapitola |