Online Bible

- Reklamy -




१ इतिहास 29:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 दावीदले सारा समुदायको उपस्थितिमा याहवेहको प्रशंसा गर्दै भने: “हे हाम्रा इस्राएलका परमेश्‍वर, याहवेह, अनन्तदेखि अनन्तसम्म तपाईंको प्रशंसा भइरहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यहाँ सम्‍पूर्ण जन-समुदायअघि दाऊद राजाले परमप्रभुको प्रशंसा गरे। तिनले भने, “परमप्रभु हाम्रा पुर्खा याकूबका परमेश्‍वर, तपाईंको प्रशंसा सदासर्वदा होइरहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।

Viz kapitola kopírovat




१ इतिहास 29:10

Následuj nás:

Reklamy


Reklamy