१ इतिहास 28:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 दाऊदले भने, “यी सबै परमप्रभुकै हातले बनाएको नक्शा हो, र यसका सम्पूर्ण ससाना कामहरू उहाँले मलाई बुझाउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 दाऊद राजाले भने, “परमप्रभु आफैंले कसरी काम गर्नू भनी मलाई दिनुभएको ज्ञानअनुसार लेखिएका योजनाभित्र यी कुराहरू छन्।” Viz kapitolaपवित्र बाइबल19 दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।” Viz kapitola |