Online Bible

- Reklamy -




१ इतिहास 28:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 काँटाहरू, छर्कने कचौराहरू, सुराहीहरूका निम्ति निखुर सुनको तौल; प्रत्येक सुनको भाँडाको निम्ति सुनको तौल; प्रत्येक चाँदीको भाँडाको निम्ति चाँदीको तौल;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्‍ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्‍ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17-18 उनले काँटा, बटुका, कलश, धूप जलाउने वेदी र परमप्रभुको करारको सन्‍दुकमाथि पखेटा फैलाई खडा भएका करूबहरूको रथ बनाउन कति-कति निखुर सुन र थाल, बटुका बनाउन कति सुन र चाँदी लगाउनुपर्छ, त्‍यो पनि आदेश दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकापी बनाउन कति चाँदी प्रयोग गर्नुपर्ने सो दाऊदले भने।

Viz kapitola kopírovat




१ इतिहास 28:17

Následuj nás:

Reklamy


Reklamy