Online Bible

- Reklamy -




१ इतिहास 28:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 सुनका पानसहरू र त्यसका बत्तीहरूका निम्ति प्रत्येक पानस र त्यसका बत्तीहरूका तौल बमोजिम सुन दिए; अनि चाँदीका पानसहरूको प्रयोगअनुसार प्रत्येक चाँदीको पानस र त्यसका बत्तीहरूका निम्ति चाँदीको तौल तोकिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनले सुनका सामदान र तिनका दियाहरूका निम्‍ति र चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति चाहिँदो तौल तोकिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो।

Viz kapitola kopírovat




१ इतिहास 28:15

Následuj nás:

Reklamy


Reklamy