१ इतिहास 28:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 दावीदले सोलोमनलाई पुजारीहरू र लेवीहरूका दलहरूको निम्ति, याहवेहको मन्दिरमा सेवाका सबै कामका निम्ति र साथै मन्दिरको सेवामा प्रयोग गरिने सबै चीजहरूका निम्ति निर्देशन दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 लेवी र पूजाहारीहरूका दल-दलका निम्ति र परमप्रभुको मन्दिरका सेवामा गरिने सबै काम र त्यसमा प्रयोग गरिने सबै भाँड़ाहरूका निम्ति निर्देशनहरू तिनलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाऊदले तिनलाई पूजाहारी र लेवीहरूका काम, मन्दिरका सेवकार्य र मन्दिरका भाँडा-कुँडा जतन गर्ने काम सञ्चालन गर्ने योजना पनि दिए। Viz kapitolaपवित्र बाइबल13 दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने। Viz kapitola |